Main
एन्फा महिला लिग छनोटको सम्पूर्ण तयारी पूरा
२८ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट सुरु हुँदैछ । एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरिसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । एन्फा फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ । सहभागी मध्यबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट…
– यस समाचारको श्रोत : Online Khabar हो ।