Main
एन्फा महिला लिग छनोटमा चर्च ब्वाइजको तेस्रो जित
११ भदौ, काठमाडौं । एन्फा महिला लिग छनोटमा चर्च ब्वाइज युनाइटेडले लगातार तेस्रो जित हात पारेको छ । छनोटको समूह एमा रहेको चर्च ब्वाइजले बुधबार च्यासल स्टेडियममा भएको खेलमा स्टुडेन्ट्स फुटबल क्लबलाई ४-० ले पराजित गरेको हो । चर्च ब्वाइजको लागि बर्षा मगरले ३७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा चर्च ब्वाइजले…
– यस समाचारको श्रोत : Online Khabar हो ।