Main
एपीएफलाई हराउँदै मछिन्द्र आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा
२३ माघ, पोखरा । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा विभागीय टिम एपीएफलाई स्तब्ध पार्दै मछिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । जारी संस्करणको बुधबार भएको खेलमा मछिन्द्रले एपीएफमाथि २-० को सानदार जित निकालेको हो । मछिन्द्रको जितमा आदित्य शाक्य र स्टेफन कामाहाले १/१ गोलको योगदान गरे । खेलको ७४औं मिनेटमा मछिन्द्रका आदित्य शाक्यले गोल…
– यस समाचारको श्रोत : Online Khabar हो ।