Main
‘एपीटी’ बन्यो युट्युवमा छिटो १ अर्बपटक हेरिने गीत
काठमाडौं । ‘ब्ल्याकपिंक’की रोज र ब्रुनो मार्सको गीत ‘एपीटी’ युट्युवमा सबैभन्दा छिटो १ अर्बपटक हेरिने के-पप गीत बनेको छ । ३ महिनाअघि रिलिज भएको यो गीतले साईको के–पप गीत ‘गङ्नम स्टाइल’को रेकर्डलाई तोडेको छ । जनवरी ३१ मा यो गीतले औपचारिकरुपमा १ अर्बको आँकडा पार गरेको हो । १८ अक्टोबर, २०२४ मा रिलिज भएको यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।