Main

एबी डिभिलियर्सले भने– नेपाल अद्‍भुत टिम हो, अझ धेरै मौका दिइनुपर्छ

१८ साउन, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा विश्वचर्चित ब्याटर एबी डिभिलियर्सले नेपाली क्रिकेट टिमको प्रशंसा गर्दै नेपाललाई ‘डरलाग्दो टिम’ भन्दै चिनाएका छन्। उनले नेपाली टोलीले विगत केही वर्षमा उल्लेखनीय प्रगति गरेको र अझ बढी अन्तर्राष्ट्रिय अवसर पाएमा थप सशक्त हुने बताएका छन्। ‘उनीहरू एक अद्भुत टिम हुन्। धेरै टाढासम्म आइपुगेका छन्। अहिलेको अवस्थामा नेपाल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button