Main
एमआरपी नराख्ने स्वागत ट्रेडिङ सहित २ उद्योगलाई साढे २ लाख जरिबाना
काठमाडौं महानगरपालिका–३२ मा रहेको स्वागत ट्रेडिङ प्रालिले एमआरपी नराखी वस्तु बिक्री गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।