Main

एमाले अध्यक्ष ओली बैठकस्थल पुगे, अन्य नेताहरू पनि पुग्दै (तस्वीरहरू)

२९ असोज, काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेताहरू बैठकस्थल पुगिरहेका छन्। ललितपुर भनिमण्डलस्थित रामबाग महलमा आयोजित केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव गोकर्ण विष्ट लगायतका नेता पुगिसकेका छन्। केन्द्रीय कमिटीका अन्य नेताहरू पनि बैठकस्थल पुगिरहेका छन्। जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनलगायतका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button