Main
एमाले निकट कर्मचारी संगठनमा पार्टीको हस्तक्षेप, नयाँ नेतृत्वबारे बालुवाटारमा छलफल
पार्टीका नेताले हस्तक्षेप गर्दा एमाले निकट कर्मचारी संगठनमा नेतृत्व चयन प्रक्रियामा विवाद बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संगठनका नेताहरुलाई बालुवाटार बोलाएर गएराति अबेरसम्म छलफल गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।