Main

एमाले पोलिटब्युरो बैठक बस्दै, विधान मस्यौदामाथि छलफल हुने

३ साउन, काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ ।  शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।  आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ । शुक्रबार सात जनाले मस्यौदामाथि धारणा राखेका थिए । किरण गुरुङ, लालबाबु पण्डित,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button