Main
एमाले बैठकमा प्रश्न- बालकृण छुट्दा टोपबहादुर किन जेलमै ?
२२ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा निलम्बित सचिव टोपबहादुर रायमाझीको विषय उठेको छ । केन्द्रीय सदस्य परशुराम अधिकारीले रायमाझीबारे बैठकमा जिज्ञासा राखेका थिए । ‘त्यसबेलाका गृहमन्त्री बालकृष्ण खाँण छुटे, अहिले बाहिरै छन् । तर प्रक्रियामै सामेल नभएका (नक्कली भुटानी शरणार्थी प्रकरण) टोपबहादुर रायमाझी जेलमै हुनुहुन्छ’ अधिकारीको प्रश्न थियो, ‘यो घटनाबाट एमालेमा नेता–कार्यकर्ताको…
– यस समाचारको श्रोत : Online Khabar हो ।