Main

एमाले महाधिवेशन प्रतिनिधि : कर्णालीका ९ जिल्लामा सर्वसम्मत, रुकुम पश्चिममा चुनाव

प्रदेशका १० जिल्ला मध्ये ५ जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भइसकेका छन् भने ४ जिल्लाको नतिजा आउने अन्तिम तयारीमा रहेको एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले जानकारी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button