Main
एमाले मोरङ अधिवेशन : दुवै पक्षको मनोनयन दर्ता, भोलि मतदान
१९ फागुन, विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भइरहेको छ । मतदान भने भोलि बिहान ९ बजेबाट सुरु हुनेछ । १७ फागुनबाट जारी १० औं जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझाले मनोनयन दर्ता गरेका छन् । उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।