Main

एमाले मोरङ अधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

२० फागुन, विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । जारी १० औं अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई पक्ष प्यानल बनाएर मैदानमा उत्रिएका छन् । संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा र इतर पक्षबाट अजम्बर राईले उम्मेद्वारी दिएका छन् । संस्थापन पक्षबाट उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button