Main
एमाले मोरङ अधिवेशन : नेताले गुटबन्दी नगर्न निर्देशन दिए, जिल्लामा प्यानल बन्यो
पार्टी नेताले गुटबन्दी नगर्न निर्देशन दिइरहँदा जिल्लामा संस्थापन पक्षका राजकुमार ओझा र इतर पक्षका अजम्बर राई नेतृत्वमा नेता–कार्यकर्ताहरु विभक्त देखिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।