Main
एमाले विभाजन जायज थियो, एकीकृत समाजवादी बनाएकोमा गौरवबोध छ : माधव नेपाल
९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले फुटाएर आफूले सही र जायज काम गरेको बताएका छन् । ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको नाम नलिईकनै दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरेको बताए । ‘नेपालको राजनीतिमा क्रान्तिकारी धारको…
– यस समाचारको श्रोत : Online Khabar हो ।