Main
एमाले सचिवालय बैठक जारी
१२ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा केहीबेर अघिदेखि बैठक जारी छ । जेनजी युवा आन्दोलनपछि एमालेको यो पहिलो औपचारिक बैठक हो । युवा आन्दोलनपछि पार्टी नेतृत्वमाथि सवाल उठिरहेका बेला बोलाइएको यो बैठकलाई चासोका साथ हेरिएको छ । सचिवालय बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।