Main
एमाले सिंह हो, कसैको प्रतिस्पर्धा छैन: महेश बस्नेत
२७ कात्तिक, दाङ। नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन्। नेपाली कम्युनिस्ट राजनीतिमा एमाले सिंहको रूपमा स्थापित भएको उनको दावी छ। राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले बिहीबार दाङको तुलसीपुरमा आयोजना गरेको प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्दै बस्नेतले एमालेको इतिहास, संगठन र जनसमर्थनका आधारमा अन्य कुनै…
– यस समाचारको श्रोत : Online Khabar हो ।