Main
एमाले हस्तक्षेपले अनेरास्ववियुमा चर्को अलमल
‘अध्यक्ष हुने भनेर दौडिएकाहरू पूर्व नेता हुनुपर्ने भयो, चाहनै नराखेकाहरूले नयाँ आकांक्षा राख्नुपर्ने भयो’ एक पदाधिकारी भन्छन्, ‘यसले संगठनलाई उत्साहित बनाएन । अस्ति गणतन्त्र दिवसकै दिन पनि अनेरास्ववियुको परिचालन राम्रो हुन सकेन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।