Main
एमालेलाई भाटभटेनी जग्गादानबारे सर्वोच्च- ‘कानुनसम्मत छ, अब चाहिँ मापदण्ड बनाऊ’
सर्वोच्चले भाटभटेनी जग्गादान कानुनसम्मत रहेको व्याख्या गर्दै भनेको छ- ‘संविधान र कानुनले दललाई सम्पत्ति दान बकस लिन नपाउने गरी बन्देज नलगाएकोमा जग्गा दान दिने र लिने काम अहिले नै कानुन विपरीत रहेको भनी मान्न मिल्ने देखिएन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।