Main
एमालेले बोलायो सचिवालय बैठक

३१ चैत, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि सोमबार बिहान ११ः३० बजे बस्नेछ । केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार च्यासलमा बोलाइएको बैठकको एजेन्डा समसामयिक राजनीति हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।