Main

एलिना र दुर्गेश बने फेब्रुअरीमा ‘युट्युब चार्ट’मा धेरै हेरिने नेपाली संगीतकर्मी

फेब्रुअरी ४ देखि मार्च ३ सम्मको ‘युट्युब चार्ट’को डेटाअनुसार, एलिना चौंथो स्थानमा छिन् भने दुर्गेश छैटौं स्थानमा छन् । पहिलो स्थानमा भारतीय गायक अरिजित सिंह, दोस्रोमा अल्का यागनिक, तेस्रो उदितनारायण छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button