Main
एलिना र समीक्षाको ‘डिजिटल प्रतिरोध’को समर्थनमा दीपकराज गिरी
काठमाडौं । अहिले सामाजिक संजालमा आउने ‘घृणाजन्य अभिव्यक्ति’विरुद्ध कलाकार एलिना चौहान र समीक्षा अधिकारीले प्रतिवाद गरिरहेका छन् । ‘हेट स्पिच’दिनेको आइडी सार्वजनिक गरिरहेका छन् । अमर्यादित लाञ्छना र यौनजन्य टिप्पणी गर्नेको फोटो र लिंकलाई सार्वजनिक गर्दैै उनीहरू सामाजिक संजालको टाइमलाइनमै प्रतिवादको नयाँ शैली पछ्याइरहेका छन् । ‘डिजिटल प्रतिरोध’को यो शैलीलाई अन्य सेलिब्रेटी र सर्वसाधारणले समर्थन…
– यस समाचारको श्रोत : Online Khabar हो ।