Main
एलिस च्याम्पियनसिपमा सहभागी हुन कुस्ती टोली भारत जाने
६ जेठ, काठमाडौं । युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ । मे २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । खेलाडीमा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव छन् । तीनै खेलाडी…
– यस समाचारको श्रोत : Online Khabar हो ।