Main
एल्चेसँग रियल मड्रिडको बराबरी
८ मंसिर, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले एल्चेसँग बराबरी खेलेको छ । एल्चेको मैदानमा भएको खेल २-२ को बराबरीमा सकिएको हो । खेलमा एल्चेले सुरुवाती अग्रता लिएर बराबरी भएपछि फेरि एल्चेले नै अग्रता लिएर रियलले बराबरी गर्दै हार टारेको हो । सबै गोल दोस्रो हाफमै भएका थिए । खेलको ५३औं मिनेटमा एलेक्स फेबासले…
– यस समाचारको श्रोत : Online Khabar हो ।