Main
एसियन पेन्ट्सको ‘कलर नेक्स्ट २०२५’ मा ‘कार्डिनल’ रङ घोषणा
काठमाडौं ताहाचलस्थित सोल्टी होटलमा शुक्रबार कार्यक्रम गरी २०२५ को ‘रङ’ का रूपमा ‘कार्डिनल’ रङको घोषणा गर्यो । जसले नेपालमा डिजाइन, नवीनता र रचनात्मक संवादमा एसियन पेन्ट्सको प्रतिबद्धता झल्काउने बताइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।