Main

एसिया पेसिफिक मोटर स्पोर्ट्‌स च्याम्पियनसिप सुरु, नेपालबाट ६ खेलाडी सहभागी

११ असोज, काठमाडौं । दशैंको माहोलबीच नेपालसहित विश्वका मोटर स्पोर्ट्स पारखीहरूको ध्यान श्रीलंकाको कोलम्बोतर्फ तानिएको छ, जहाँ आजदेखि एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिप सुरु भएको छ। अन्तर्राष्ट्रिय अटोमोबाइल्स फेडेरेसन (एफआईए)को वार्षिक क्यालेन्डरमा सूचीकृत यो प्रतियोगिता सेप्टेम्बर २८ सम्म श्रीलंकास्थित कार्टिङ सर्किटमा हुनेछ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को व्यवस्थापन र राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा ६…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button