Main
ओमान क्रिकेट : पुरस्कार रकम माग्दा टिमबाट निकालिएका थिए खेलाडी
२४ जेठ, काठमाडौं । एक वर्षअघि अमेरिका र क्यारेबियामा भएको पुरुष टी–२० विश्वकपमा सहभागिता जनाएका ओमानका अधिकांश क्रिकेट खेलाडी अहिले टिममा छैनन् । ओमान क्रिकेट बोर्डको बेइमानीका कारण उनीहरू क्रिकेट मात्र होइन देश नै छाड्नुपर्ने अवस्थामा पुगेको खेलाडीहरूले जनाएका छन् । विश्वकपमा सहभागी भएबापतको पुरस्कार रकम उनीहरूले पाएका थिएनन् । ओमान क्रिकेट बोर्डले खेलाडीलाई दिइनुपर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।