Main
ओलम्पियन सन्तोषी इन्टरनेसनल एथलेट फोरममा सहभागी हुने
२६ जेठ, काठमाडौं । नेपाली ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले १२ औं इन्टरनेसनल एथलेट फोरममा भाग लिने भएकी छन् । इन्टरनेसनल एथलेट फोरम आउने बुधबार र बिहीबार स्विट्जरल्यान्डको लुजान सहरमा आयोजना हुँदै छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पियन म्याराथन धाविका सन्तोषीलाई आइतबार बिदाइ गरे । एनओसीका उपाध्यक्ष अशोक वज्राचार्य, एनओसीका सचिव…
– यस समाचारको श्रोत : Online Khabar हो ।