Main
ओली बस्न आएपछि गुण्डुको गौरव बढ्यो : महेश बस्नेत
२३ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओली बस्न आएसँगै गुण्डुको गौरव बढेको बताएका छन् । नेकपा एमालेले भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘आज केपी शर्मा ओली आएको कारणले गुण्डु बानेश्वर, कोटेश्वर सरह भएको छ । यहाँका भाडा लाखौं जान…
– यस समाचारको श्रोत : Online Khabar हो ।