Main
ओली-भण्डारीको अविच्छिन्न सहकार्य अब शंकाको मोडमा
कुनै बेला पार्टी संस्थापनलाई चुनौती दिन मदन भण्डारी फाउन्डेसनमार्फत् गुट विस्तारदेखि संसद् विघटनसम्म एक–अर्कालाई निशर्त साथ दिँदै आएका ओली र भण्डारी पछिल्ला महिनाहरुमा आ–आफ्नै बाटो लागेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।