Main
ओली र लेखकलाई कारबाहीको माग राख्दै अनशन बस्ने युवा को हुन् ?
यादव तिनै व्यक्ति हुन्, जो २३ भदौको प्रदर्शनमा संसद् भवनमा नेपालको झन्डा बोकेर उभिएका थिए । संसद् भवनको गेटबाट उनले अन्य प्रदर्शनकारीलाई पनि माथि चढ्न आह्वान गरिरहेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।