Main
ओलीको आग्रह- प्रतिस्पर्धा गर्ने छुट सबैलाई छ, सकेसम्म सहमतिमै जाऔं
‘तर अध्यक्षका हैसियतले मैरो के आग्रह हुन्छ भने जसले छाड्नुपर्छ सहमतिका साथले नै गरौं, जो बस्नुपर्छ सहमतिका साथ बसौं । सहमितबाटै गरौं,’ ओलीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।