Main
ओलीको प्रश्न- फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्छ र ?
ओलीले भने, ‘अनि उनै पूराना नेता आउने रे ? केही थाहा नपाएका चाहीँ पुराना किन आएका त ? हामी चाहीँ बुढा हुने । म भन्दा साँढे तीन महिनामात्रै कान्छि चाहीँ, जित्नु न सित्नु उसै प्रधानमन्त्री हुँ भन्ने ?’
– यस समाचारको श्रोत : Online Khabar हो ।