Main
ओलीको भारत भ्रमण तयारी : तोडिनेछन् विगतका केही परम्परा
प्रधानमन्त्री बनेको १४ महिनापछि हुन लागेको ओलीको भारत भ्रमणमा विगतका केही परम्परा तोडिने सम्भावना छ । नेपाल र भारतका समकक्षीले बोधगयामा भेटवार्ता गर्ने तयारी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।