Main
ओलीको सुरक्षामा भूपूसैनिक-प्रहरी र युवा संघ खटिने
२४ असोज,काठमाडौं । सरकारले सुरक्षा कटौती गरेपछि पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघका कार्यकर्ता खटिने भएका छन् । एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले यस्तो जनाकारी दिएका हुन् । ‘यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीक हो। जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।