Main
ओलीलाई बौद्धिक परिषद्को पत्र- महाधिवेशन सम्भव छैन, केन्द्रीय कमिटीबाट नेतृत्व हस्तान्तरण गरौं
गत १ असोजको सचिवालय बैठकबाट नेतृत्व हस्तान्तरणबारे भएको निर्णय अध्यक्ष ओली र महासचिव शंकर पोखरेललाई बुझाइएको स्रोतले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।