Main
ओलीलाई सम्बोधन गर्दै बालेनले भने- सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार छु
१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जो सुकैसँग पनि जुध्न आफू तयार रहेको बताएका छन् । वर्तमान सरकारले विभिन्न विषयमा भ्रम छरिरहेको उल्लेख गर्दै उनले बुँदागत रुपमा त्यसको खण्डन समेत गरेका छन् । र, अन्तिममा प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘हामी तपाईंका…
– यस समाचारको श्रोत : Online Khabar हो ।