Main
औषधि कम्पनी ओम मेगाश्रीको आईपीओ फागुन २७ देखि खुल्ने
२० फागुन, काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले फागुन २७ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । चैत ३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । कम्पनीले यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ । जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणमा जारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।