Main
ककनी–२ मा झिनो मतले हारेका माओवादीका घिमिरेले लिए बदला
१७ मंसिर, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–२ मा नेकपा नं. २ माओवादी केन्द्रका उम्मेदवार कृष्ण घिमिरे (मिलन) विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुर्य तामाङलाई करिब दोब्बर मतले पछि पार्दै उनी विजयी भएका हुन् । गत २०७९ को निर्वाचनमा घिमिरेले कांग्रेसकै तिलक लामासँग १ सय ५४ मतले हार ब्यहोरेका थिए । त्यतिबेलाको पराजयलाई झण्डै…
– यस समाचारको श्रोत : Online Khabar हो ।