Main
कच्चा तेलको मूल्यमा उच्च वृद्धि
१ असार, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ । इरान–इजरायलबीच युद्ध चर्किएसँगै कच्चा तेलको भाउ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एकैदिन कच्चा तेलको भाउ ७.७७ प्रतिशतसम्म बढेको छ । डब्लूटीआई र ब्रेन्ट तेलको भाउ शुक्रबार एकैदिन ७ प्रतिशत बढेको छ। डब्लूटीआई तेल प्रतिब्यारेल ७२.९८ अमेरिकी डलर तथा ब्रेन्ट तेल…
– यस समाचारको श्रोत : Online Khabar हो ।