Main
कञ्चनजंघा हिमालमा फ्रान्सेली नागरिकको मृत्यु
२९ वैशाख, विराटनगर । कञ्चनजंघा हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली महिलाको मृत्यु भएको छ । आरोहणका क्रममा फ्रान्सेली नागरिक ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो । करिब ८ हजार मिटरको उचाइमा पुगेपछि उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिएर वैशाख २६ गते दुई फ्रान्सेली नागरिकले कञ्चनजंघाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।