Main
कञ्चनपुरमा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते
२१ वैशाख, दोधारा चाँदनी । कञ्चनपुरको चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी घर फर्कने क्रममा चट्याङ लागेर आज बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह…
– यस समाचारको श्रोत : Online Khabar हो ।