Main
कञ्चनपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
१५ फागुन, कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म१प ४६५८ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।