Main
कतारमा तनावः त्रिभुवन विमानस्थलमै सुते दोहा जाने यात्रु, प्रहरीले हटायो
मध्यराति बस्न कुनै विकल्प नपाएपछि कतिपय यात्रुहरू विमानस्थलभित्रै भुइँमा सुत्न बाध्य भए । तर राति करिब १ बजेदेखि प्रहरीले उनीहरूलाई त्यहाँबाट पनि हटाउन थाल्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।