Main
कन्दरा ब्याण्डको नयाँ गीतमा प्रधानमन्त्रीको हस्ताक्षर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिलिज तयारीमा रहेको नेपाली लोकरक ब्याण्ड कन्दराको नयाँ गीतमा हस्ताक्षर गरेका छन् । ओलीलाई भेट्न ब्याण्डका गायक विवेक श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । रिलिज तयारीमा रहेको कन्दराको नयाँ गीत ‘हुनेछ : द सङ अफ होप’मा प्रधानमन्त्रीले हस्ताक्षर गर्दै ब्याण्डको कन्सर्टमा आफू सहभागी हुने बताएका छन् । ‘प्रधानमन्त्रीज्यूलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।