Main
कमेडी रियालिटी शो ‘मिमिक्री किङ्स’ आउने
काठमाडौं । नयाँ टेलिभिजन कमेडी रियालिटी शो ‘मिमिक्री किङ्स’ आउने भएको छ । मिमिक्री कमेडीलाई लक्षित गर्दै तयार पार्न लागिएको शोलाई हास्य कलाकार दिनेश काफ्लेले निर्देशन गर्नेछन् । दक्षयानी प्रोडक्सनको ब्यानरमा बन्न लागेको शोको अहिले सेट डिजाइन भइरहेको छ । काफ्लेका अनुसार शो फागुनसम्म प्रसारण गर्ने तयारी भइरहेको छ । शोको डिजिटल राइट्समा ओएसआर डिजिटल…
– यस समाचारको श्रोत : Online Khabar हो ।