Main

कम्बोडियामा मास्टरी गर्दा दीपेन्द्रले जन्माएको ‘केटी हराएको सूचना’

काठमाडौं । निर्देशक दीपेन्द्र गौचन शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’बाट दर्शकमाझ आउँदैछन् । ‘उजेली’पछि उनको यो दुई दशकपछिको निर्देशकीय पुनरागमन हुनेछ । लामो समय कम्बोडियामा शिक्षण पेशा गरेका गौचनले त्यहाँका विद्यार्थीको प्रेरणाको नतिजा यो फिल्म रहेको बताउँछन् । विद्यार्थीलाई २ जना पात्रमाथि कथा लेखेर दुई साताभित्र आफूलाई बुझाउन होमवर्क दिएको उनले सम्झिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button