Main

करङ भाँचिए के गर्ने ?

हामी सास फेर्छौं, हाँस्छौँ, उफ्रिन्छौँ, कहिलेकाहीँ त बेस्सरी खोक्छौँ पनि । यी सबै काम सहजै भइरहँदा, छातीभित्रका करङहरूले कति मेहनत गरिरहेका छन् भन्नेमा हाम्रो ध्यानै जाँदैन । जब एकदिन ती करङमध्ये एउटा भाँचिन्छ, अनि बल्ल थाहा हुन्छ-छातीको हड्डी पनि भाँचिदो रहेछ । करङ भाँच्चिएपछि हाँस्न, हिँड्न, सास फेर्न निकै सास्ती हुन्छ। हाम्रो छातीभित्र १२ जोडी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button