Main
करण केसी इन्फर्मेटिक्स कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर नियुक्त
१२ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर करण केसी इन्फर्मेटिक्स कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। काठमाडौंमा आयोजित एक समारोहमा करणलाई एम्बासडर नियुक्त गरिएको घोषणा भएको हो। दुई दशकदेखि शिक्षा परामर्श क्षेत्रमा क्रियाशील इन्फर्मेटिक्सले केसीको लोकप्रियता, अनुशासन र सकारात्मक छविले विद्यार्थी र अभिभावकबीच विश्वास बढाउने अपेक्षा राखेको छ। कार्यक्रममा मन्तव्य दिँदै केसीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।