Main
करातेलाई उपेक्षा गरिएको भन्दै कराते महासंघको गुनासो
२५ असार, काठमाडौं । नेपाल कराते महासंघले करातेजस्तो अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरिरहेको खेललाई सरकार र नीतिनिर्माताहरूले बेवास्ता गरेको गुनासो गरेको छ। महासंघका अध्यक्ष तथा दक्षिण एशियाली कराते महासंघका महासचिव युवराज लामाले सरकारले केही सीमित खेललाई मात्र प्राथमिकता दिँदै बाँकी खेलप्रति विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका हुन्। ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा पनि कराते खेलाडीहरूलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।